नेपाल भारतमैत्री संघको अध्यक्षमा राजिव गुप्ता निर्विरोध

धनगढी : नेपाल भारतमैत्री संघको अध्यक्षमा राजिव गुप्ता निर्विरोध चयन भएका छन । शनिबार भएको संघको चाथौं साधारण सभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको सदस्यमा सुभाष बडाल, रतन खाती, रमेश फुलारा, गिता कुमार गौतम, जफर शिद्धिकी, शुभशंकर ठाकुर, उमेशकु.श्रेष्ठ, राकेश गुप्ता, सुबोध कुमार ठाकुर, मनोज अग्रवाल र पिताम्बर ठाकुर चयन भएका छन ।
संघले पहिलो बैठकमा नौ सदस्य मनोनित गर्ने जनाईएको छ । संघको सभाको केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुर समुदघाटन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.