Agni Offset Press

शुभकोटी मोटर्स यामाहा शोरुम अत्तरियामा एक्सचेन्ज अफर

Aarati simant

अत्तरिया  : यामाहा नेपाल कम्पनी एमए डब्ल्यू इन्टरप्राइजेज प्राइभेट लिमिटेड अन्तर्गत यामाहा कम्पनी को मोटरसाइकल र स्कुटरको यस अत्तरिया क्षेत्रमा एक मात्र आधिकारिक विक्रेता शुभकोटी मोटर्स यामाहा शोरुमले यामाहा ’एक्चेन्ज एण्ड अपग्रेड’ शीर्षक का साथ एक्सचेन्ज अफर ल्याएको छ । सुभाकोटी मोटोर्स यामाहा शोरुम अत्तरिया ले तीज तथा गौरा पर्व को उपलक्ष्यमा चाडपर्व लाई मध्यनजर गर्दै अफर सुरू गरेको हो ।
अफर यही भाद्र १२ गते देखि १७ गते ६ दिन सम्म सुभकोटी मोटर्स यामाहा शोरुम अत्तरिया मा सुरु भएको हो ।
सुभकोटि मोटर्स यामाहा शोरुम अत्तरियाले यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि कम्पनीको आफूसँग भएको पुरानो मोटरसाइकल तथा स्कुटर लिएर आउन सक्ने छन् । यामाहा कम्पनीको नयाँ मोटरसाईकल तथा स्कुटर लिएर खुसी भएर जान सक्ने छन् ।
यस अफरमा ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल या स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्याङ्कन मूल्य भन्दा रु ७ हजार रुपैयाँ सम्मको रकम उक्त मोटरसाइकल या स्कुटी मा थप गरी एक्सचेन्ज गरिने शोरुम ले जनाएको छ । साथै मोटर साइकल तथा स्कूटर खरिदमा सहज फाइनान्सको सुविधा समेत यस अफर मा रहेको छ ।
उक्त सुभकोटी यामाहा एक्सचेन्ज अफर मा प्रत्येक ग्रहकहरुले यामाहा कम्पनी को नयाँ मोटसाइकल तथा स्कुटर खरिदमा रु ७००० रुपैयाँ बराबरको नगद छुट र निःशुल्क एसेसरिज (आवश्यक सामानहरू ) को सुविधा समेत रहेको यस यामाहा शोरुम सुभकोटि मोटर्स अत्तरिया ले यस अफरमा उपलब्ध गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.