Agni Offset Press

कञ्चनपुरबाट ३ किलो चरेससहित एक जना पक्राउ

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीबाट ३ किलोग्रामभन्दा बढी चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार बिहान दार्चुलाको महाकाली नगरपालिका–९ दत्तलेकका ४१ वर्षीय नैनसिंह बोहरालाई ३ किलो २९६ ग्राम चरेससहित पक्राउ गरिएको हो ।

डीएसपी चक्रबहादुर शाहका अनुसार बोहरालाई सोमबार बिहान बाणी बजार क्षेत्रमा हिँडिरहेकै शंका लागेर चेक गरिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.