अत्तरिया, १५ मंसिर : यामाहा मोटरसाइकल र स्कूटरको अत्तरिया क्षेत्र एक मात्र आधिकारिक विक्रेता शुभकोटी मोटर्स यामाहा शोरुम अत्तरिया ले यामाहा ‘एक्चेन्ज एण्ड अपग्रेड’ एक्सचेन्ज अफर ल्याईरहेको छ ।
यामाहा नेपाल कम्पनी एमए डब्ल्यू इन्टरप्राइजेज प्राइभेट लिमिटेड अन्तर्गत सो अफर यही मंसिर १८ गते देखि मंसिर २३ गते ६ दिन सम्म सुभकोटी मोटर्स यामाहा शोरुम अत्तरिया मा लागु हुने हो ।
सुभाकोटी मोटोर्स यामाहा शोरूम का संचालक समुन्द्र भण्डारीले यामाहा कम्पनी का मोटरसाइकल र स्कूटर ग्राहकहरुले खरिद गर्न अहिले धेरै नै रुचाईरहेको र ग्राहक हरुको थप सहजता का लागि सो अफर यही मंसिर महिना मै लगाइरहेको उनले बताए ।
सुभकोटि मोटर्स यामाहा शोरुमले यस अफर अन्तर्गत ग्राहकहरुले जुनसुकै कम्पनी को जुनसुकै कण्डिसन्को पुरानो मोटोर्साइकल र स्कुटर लिएर आउन सक्ने छन् । यामाहा कम्पनी को नयाँ मोटरसाईकल र स्कुटर लिएर खुसी भएर जान सक्ने संचालक भण्डारीले बताए । यस अफरमा कुनै पनि पुरानो मोटरसाइकल या स्कुटर एक्सचेन्ज गर्न आउने ग्राहकहरुलाई प्रचलित बजार मूल्याङ्कन मूल्य भन्दा रु ७ हजार रुपैयाँ सम्मको थप गरि दिने छ । साथै सहज फाइनान्स को सुविधा समेत यस अफर मा रहेको संगै यामाहा कम्पनी को नयाँ मोटसाइकल र स्कुटर खरिदमा रु ७ हजार सम्म को नगद छुट सो अफर मा उपलब्ध गरेको सुभकोटि मोटर्स यामाहा शोरूमका संचालक भण्डारीले बताए । ६ दिन सम्म लागू हुन गइरहेको सो अफर मा ग्राहकहरुले प्रयोग गर्ने हेलमेट मा ग्राहकहरुको सुरक्षा का लागि थप सहज गरी यामाहा शोरूम अत्तरिया ले नयाँ मोटोरसाइकल स्कुटर खरिद गर्दा निःशुल्क एक्सेसोरिज मा फूल फेस भएको हेलमेट समेत उपलब्ध गरेको छ ।
सम्बन्धित पाेस्टहरु