गोदावरी– ६ मा पनि सुरु भयो जग्गा नापीको काम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–६ मा पनि अव्यवस्थित सुकुम्बासी, भुमिहिनहरुले भोग चलन गरेको ऐलानी जग्गाको नाम जाँच गर्ने कार्य सुरु भएको छ । बुधबार वडा नम्बर ६ को लालपुरबाट नापीको काम सुरु भएको हो ।
नापीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले सुरु गरेका छन् । गोवदावरीको वडा नम्बर १, २, ३ र ४ मा यसअघि नै नापीको काम सुरु भएसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.