राजनीति गर्ने भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकलाई रविको चुनौती

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गर्ने इच्छा भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकहरुलाई चुनौती दिएका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रधानसम्पादक शिव गाँउले, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललगायतलाई चुनाव लड्न चुनौती दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.