अत्तरिया : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सत्यवती एकेडेमीले सडकका खाल्डाखुल्डी पुर्दै सरसफाई गरेको छ ।
शुक्रबार सत्यवतीमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले अत्तरियाकै रिङ्गरोड रहेका खाल्डाहरु ग्राबेल गर्दै सरसफाई गरेको हो । सामाजिक उत्तरदाईत्व अन्र्तगत रिङ्गरोडमा रहेका खाल्डाखुल्डीमा ग्राबेल गर्दै सरसफाई गरीएको सञ्चालक विर बहादुर कडायतले जानकारी दिए । सत्यवतीले सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।
सम्बन्धित पाेस्टहरु