अब एक अर्कालाई गालीभन्दा काम गरेर देखाउनुपर्ने अवस्था छ : बलायर

अत्तरिया : नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन् ।
बलायरले गौरीगङ्गा-२ चौमालामा अवस्थित मालिका माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दै यस्तो बताएका हुन् । यस्तै, बलायरले कार्यक्रममा आफ्नो धारणा राख्दै, भने देश अस्थिरतातर्फ गइरहेको छ, अब एक अर्कालाई गालीभन्दा काम गरेर देखाउनुपर्ने अवस्था छ । सबै आ(आफ्नो ठाउँबाट गम्भीर बनौँ ।
यसका साथै, बलायरले आफूले विधालयको समस्या बुझेकु बताउँदै सरकारमा नभएपनि समाधानतर्फ लाग्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.