सांसद चन्द्र भण्डारीको घरमा ग्यास विस्फोट, भण्डारी र उनकी आमाको कीर्तिपुर अस्पतालमा उपचार हुँदै

अत्तरिया : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विस्फोटमा परेर भण्डारी र उनकी आमा घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा पुर्याइएको उनको परिवारका एक सदस्यले जानकारी दिएका छन् ।

भण्डारीको बुधबार राति ग्यास विस्फोट भएको थियो । कीर्तिपुरमा उनीहरुको उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भागमा असर परेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.