कैलालीमा पौडी खेल्न गएका एक शिक्षकको नहरमा डुबेर मृत्यु

अत्तरिया : कैलालीमा नहरमा डुबेर एक शिक्षकको ज्यान गएको छ । जिल्लाको लम्किचुहा नगरपालिका—३ बल्चौरस्थित रानी जमरा सिचाईं आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर ३४ वर्षीय शिक्षक जब्बर बडुवालको निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.