बझाङको सेती नदीमा एक पुरुषले हाम फालेपछि…

बझाङ : बझाङको सेती नदीमा एक पुरुषले हाम फालेर आत्महत्या गरेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका – ४ का ४० वर्षीय कविराज खड्काले सेती नदिमा हाम फालेर ज्यान दिएको प्रहरीले बताए ।

खड्काले आज जयपृथ्वी ४ कै गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका थिए । उनको शव भेटिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.