Agni Offset Press

गोदावरी नगरपालिकाद्वारा नदीजन्य पदार्थ सडक किनारामा जम्मा नगर्न अनुरोध

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा सडक किनारामा नदीजन्य पदार्थ जम्मा गर्न नपाइने भएको छ। नगरपालिकाद्वारा जारी सूचनामा नदीजन्य पदार्थ सडक किनारामा राख्न नपाइने जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा भनिएको छ, ‘नगरपालिका अन्तरगत ऐलानी जग्गा, नदी किनार वरपर, महेन्द्र राजमार्गको दाँया बाँया, वन भित्र ढुंगा ,गिट्टी , बालुवा लगायतका नदी जन्य पदार्थ स्टक जम्मा नगर्नुहोला।’ निषेधित स्थानमा जम्मा गरेको सामग्रीको स्टक प्रमाणित नहुने समेत जनाइएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.