कैलालीको बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका छन । नेपाली नम्बर प्लेटको ट्रक र भारतीय नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन ।

दुर्घटनामा कारमा सवार केही व्यक्ति घाइते भएपनि आधिकारीक विवरण प्राप्त हुन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.