धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

मंगलबार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय अभिषेक अवस्थी लागुऔषधसहित पक्राउ परेका हुन्। उनी १२ ट्याबलेट स्पास ९लागुऔषधसहित० पक्राउ परेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.