धनगढीको ६ लेन सडकको दायाँ–वायाँ वृक्षारोपण गरिर्दै

अत्तरिया : धनगढीको ६ लेन सडकको दुवै किनारमा वृक्षारोपण गरिरहेको छ । यस अघि सडकको मध्यभागमा वृक्षारोपण गरेको उपमहानगरले अहिले दायाँ वायाँ गरिरहेको हो । विभिन्न प्रजातीका विरुवाहरु टि–गार्ड सहित वृक्षारोपण गरिरहेको छ ।

धनगढी उप–महानगरपालिकाले हरियाली प्रवर्द्धन गर्ने र सडकको सौन्दर्य बढाउने उद्देश्यले नगरका सडकमा वृक्षारोपण गर्ने अभियान नै सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाले कैलाली भन्सारदेखि गोदावरी नगरपालिकाको सिमानासम्म ६ लेन सडकको दुवै किनारमा वृक्षारोपण गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.