घरको आँगनमा चिप्लिएर कैलारी गाँउपालिका अध्यक्षको हात भाच्चियो, उपचारका लागि काठमाण्डौ लगियो

अत्तरिया : कैलालीको कैलारी गाँउपालिका अध्यक्ष राजसमज चौधरी मंगलबार दिउसो आफ्नै घरको आगनमा चिप्लिएर घाईते भएका छन् । पालिकाकै कामका लागि घरबाट निस्कीने समयमा हसुलिया आफ्नै घरको आगनमा लडेका हुन् । उनको दाँया हात भच्चिएको छ ।

धनगढीको निसर्ग अस्पतालमा प्राथमिक उपचारपछि मंगलबार साझ नै काठमाण्डौ लगिएको उनीसंगै गएका नेपाली काँग्रेस कैलालीका सचिव केशबराज मिश्रले जानकारी दिए । उनको कुममा चोट लागेका जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.