कैलाली काँग्रेसको प्रवक्तामा भट्ट By अग्नी समाचार On २०८० भाद्र ६, बुधबार १२:२४ अत्तरिया : नेपाली काँग्रेस कैलालीको प्रवक्तामा प्रेम राज भट्टलाई मनोनित गरिएको छ । कैलाली काँग्रेसका सभापति नारायण दत्त भट्टले पार्टीको बिधान २०१७ संशोधनमा बसी जिल्ला कार्यसमिति सदस्य भट्टलाई मनोनित गरेको पार्टी सचिब नृप बहादुर सुनारले जानकारी दिए ।