गोदावरी नगरपालिका लालपुरबाट अजिंगरको बच्चा उद्धार

अत्तरिया : कैलालीको गोदावरीबाट एउटा अजिगंरको बच्चाको उद्धार गरिएको छ। बिहिबार कैलालीको गोदावरी नगरपालिका-६ लालपुरबाट अजिंगरको बच्चाको उद्धार गरिएको हो ।

करिब ५ किलोग्राम तौल र ३ मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेका हुन। उद्धार गरिएको अजिंगरको बच्चालाई सव डिभिजन बन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.