एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै By अग्नी समाचार On २०८० भाद्र १३, बुधबार ०९:३३ अत्तरिया : एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै छ । मुल्तानमा हुने खेलमा टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।