धनगढी : नेसनल प्याब्सन धनगढीको अध्यक्षमा ठोमनाथ ढकाल चयन भएका छन् । प्याब्सन धनगढी उपमहानगरपालिकाको तेस्रो अधिवेशनबाट ढकाल अध्यक्षमा चयन भए ।
उपाध्यक्षमा नरेन्द्र गिरी, सचिवमा रमेश बि।क र कोषाध्यक्ष कैलाश चौधरी चयन भएका छन् । सदस्यहरुमा महेश जोशी, यामु ढकाल र गिरिराज भट्ट चयन भएका छन् । अधिवेशनको सभापति सुनिल सुवेदी रहेका थिए