धनगढीबाट अवैध सामानसहित एक जना पक्राउ

धनगढी : कैलालीबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप–महानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका अन्दाजी २८ हजार मुल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामानसहित डोटीको शिखर नगरपालिका –८ का ३० वर्षीय करन कार्कीलाई आज ९सोमवार० दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.