Agni Offset Press

च्यासल पुगेर देउवाले दिए नेम्वाङलाई श्रद्धान्जली

Aarati simant

काठमाण्डौँ : नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धान्जली व्यक्त गरेका छन्। एमालेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेर सभापति देउवाले श्रद्धान्जली व्यक्त गरेका हुन्। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.