Agni Offset Press

स्कुटर दुर्घटनामा कञ्चनपुरका एक जना घाइते

Aarati simant

कञ्चनपुर : स्कुटर दुर्घटनामा कञ्चनपुरका एक जना घाइते भएका छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १० का ललित अवस्थी स्कुटर दुर्घटनामा परि घाइते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ आउने क्रममा स्कुटर अनियन्त्रित भई अवस्थी दुर्घटनामा परेका हुन्। अहिले उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.