Agni Offset Press

कञ्चनपुरको बेलौरीमा एक बालिका मृत अवस्थामा फेला

Aarati simant

कञ्चनपुर : कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.