धनगढीमा यौनधन्दा गराएको आरोपमा होटल संञ्चालकसहित एक महिला पक्राउ

अत्तरिया : धनगढीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोडस्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित एक महिला पक्राउ परेका हुन्।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.