अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक

अत्तरिया : सुदूरपश्चिमका मोडेल ज्ञानेन्द्र खडका द्वारा अभिनय गरेको नयाँ गित श्रीमान सार्वजनिक भएको छ। खड्का अत्तरियाका हुन ।
गितको मोडेलमा ज्ञानेन्द्र खडका, स्मारिका ढकाललाई देख्न सकिन्छ भने गितको निर्देशन विक्रम चौहानले गरेका छन। गितको म्युजिक भिडियो साईराम युटुब च्यानल बाट बजारमा सार्वजनिक भएको छ।
हिमाल सागर र रचना रिमालको आवाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाइलो गित बनेर बजारमा आएको छ। गितको शब्द संगित उमेश मुस्कानले गरेका छन।
पहिलो बजारमा आएका गितले जस्तै यो गितले पनि धैरै माया पाउने बिस्वास रहेको र दर्सक श्रोताले खुबै मन पराउने मोडेल ज्ञानेन्द्र खडकाले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.