Agni Offset Press

भूकम्प पीडितको उद्दार र राहतमा व्यक्तिगत १ लाख सहयोग गर्ने मेयर जोशीको घोषणा

Aarati simant

डडेल्धुरा : परशुराम नगरपालिका डडेल्धुराका मेयर भरत जोशीले जाजरकोट भूकम्पका पीडितलाई व्यक्तिगत एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपछिको राहत तथा उद्दार कार्य सुरु भएको बेला मेयर जोशीले यस्तो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार प्रतिवद्धता व्यक्त गर्दै उनले उक्त सुविधा आफूले पाउने तलब, सुविधा तथा व्यक्तिगत खर्च कटौती गरी उपलब्ध गराउने उल्लेख गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.