बाजुरेली सेवा समाज द्वारा प्रकाशित स्मारिकाको विमोचन

अत्तरिया, १८ कात्तिक : बाजुरेली सेवा समाज धनगढी द्वारा प्रकाशित स्मारिका २०८० को विमोचन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले धनगढीमा एक कार्यक्रमका बीच स्मारिकाको विमोचन गरेका हुन् । समाज गठनभएपछि पहिलो पटक प्रकाशन भएको स्मारिकामा बाजुराको भूगोल, रित्ति संस्कृतिका बारेमा उल्लेख गरेको छ
समाजका अध्यक्ष वजिरसिंह धामीको अध्यक्षतामा कार्यक्रम भएको हो । समाजका सचिव भरत केसीले सञ्चाल गरेको कार्यक्रममा उपाध्यक्ष गिता गौतम साउँदले गरेकी हुन् । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले तिहार, छठ, पर्वको एक आपसमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.