कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना, ९ जना घाईते By अग्नी समाचार On २०८० मंसिर ४, सोमबार १२:०१ अत्तरिया : कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाड जिल्लाबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो। दुर्घटनामा ९ जना घाईते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घट्नाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।