मकवानपुर केन्द्रबिन्दु भएर राति भूकम्प, काठमाडौंमा पनि महशुस

अत्तरिया : मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गराएको हो । सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.