कञ्चनपुरका एक युवाद्वारा जाँजरकोटका भुकम्पपीडितलाई सहयोग

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का शुरेस विकले जाँजरकोटका भुकम्पपीडित परिवारलाई सहयोग गरेका छन्।
उनले जाँजरकोटको नलगाड नगरपालिकाका–१ का ५८ घरपरिवारलाई सोमवार पिफर्म र चाउचाउ वितरण गरेका हुन्। विक नेकपा एमालेका कृष्णपुर नगरपालिकाका नगरकमिटी सदस्य समेत हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.