बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

अत्तरिया : बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.