Agni Offset Press

पहाडी क्षेत्रमा रनपुतला पर्व विसर्जन गरिंदै

Aarati simant

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गते देखि सुरु भएको रनतपुतला पर्व विसर्जन गरिदैछ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे संक्रान्तीको अवसरमा विसर्जन भइसकेको छ । कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन छ ।

यो पर्वलाई छोरी चेलीले आफ्ना वेदना पोख्ने पर्वका रुपमा लिने गर्दछन् । परापूर्व कालदेखि मनाइँदै आइएको रनपुतला पर्वमा माइतीघर छाडेर कर्म घर जाने क्रममा हुने छोरी चेलीहरुको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हुन्छ । रनपुतला गाउँ नजिकै रहेको पँधेरोमा लगेर विसर्जन गरिन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.