गोदावरी नगरपालिका हाट्खोलीकी एक महिला ४ दिनदेखि सम्पर्कविहिन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ४ हाट्खोलीकी एक महिला ४ दिनदेखि वेपत्ता भएकी छन् । ४ हाट्खोलीकी २२ बर्ष कि दिक्षा साउद भारतको सुरतबाट सम्पर्कविहिन भएकी हुन् । उनी कामको सिलसिलामा भारत गएकी थिईन् । सबैतिर सम्पर्क गर्दा पनि केहि पत्ता नलागेको उनका श्रीमान स्याम साउदले बताए । उनका श्रीमानले खोजि गरिदिन अनुरोध गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.