अत्तरिया : कैलालीको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको बताएका छन । शनिबार वडा नं. २ दुर्गालक्ष्मी नमूना माबिको छेउमा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभामा यस्तो बताएका हुन्
साधारणसभा सभाको कार्यक्रममा पालिका भित्र रहेका केही सहकारी संस्थाले समाजमा सकारात्मक प्रभाव पार्नमा सहयोग गरेको आफू खुसी रहेको मेयरले भट्टले बताए । भट्टले सहकारीले शेयर सदस्यहरुको आर्थिक स्तरोन्नतीका लागी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नै संस्थाको स्थापना भएको देखिएको र सोही अनुसारको कार्य सहकारीले गर्दै आएको बताए ।
संस्थाको वर्तमान अवस्था हेर्दा संस्थाले छोटो समयमा नै राम्रो प्रगती गरेको बताउदै उनले संस्थाले आम सदस्यहरुलाई पनि सहज रुपमा सेवा उपलब्ध गरेको देखिएको बताए । उनले सहकारीसँग जोडिएका रहेक कार्यमा नगरले समन्वय गर्ने बताए । साथै उनले नगर सदैव सहकारी संस्थाको साथमा रहने समेत बताए ।
यसैगरी उनले सहकारीको सहकार्यले यस क्षेत्रको आर्थिक विकाससँग देशको दियो विकासमा ठूलो भूमिका खेलेको र जनता प्रति समर्पित रहेका सहकारीलाई पालिकाले के सहयोग गर्दा थप प्रभावकारी बन्छ उक्त जानकारी गरी सहयोग समेत दिनमा तयार रहेको नगर प्रमुख भट्टले बताए । पछिल्लो समय सहकारीमा सहकार्यले महिलामा समेत योगदान पुगेको देखिन्छ । उनले सहकारीमा महिला पुरुषको सहभागिताले मुलुकको आर्थिक विकास समेत सहयोग पुग्ने उल्लेख गरे । उनले पछिल्लो समय सहकारीहरुमा विचलन आएको देखेर सहकारी अभियान्तामा विचलन नहुन र नहुने गरी क्रियाकलाप गर्न समेत जोड दिन नगर प्रमुख भट्टले बताए ।
संस्थाका अध्यक्ष बसन्त रोकाया (ललित) को सभापतित्वमा भएको हो । कार्यक्रममा सहभागी हुनेहरुमा संस्थाका निवर्तमान अध्यक्ष मेघ राज भट्ट, पदमा अस्पतालका संचालक डा. नर बहादुर मौनी, अत्तरिया अस्पतालका सूचना अधिकारी तथा संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्री, समाजसेवी , पत्रकार, सहकरी संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका मदन राज भट्ट ले गरेका थिए भने शुभकामना मन्तब्य बालकृष्ण प्रसाईले गरेका हुन् ।
सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको छ ः नगर प्रमुख भट्ट
अत्तरिया ः कैलालीको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको बताएका छन । शनिबार वडा नं. २ दुर्गालक्ष्मी नमूना माबिको छेउमा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभामा यस्तो बताएका हुन्