Agni Offset Press

एमाले डडेल्धुराको अध्यक्षमा शाही निर्वाचित

Aarati simant

अत्तरिया : नेकपा एमाले डडेलधुरा अध्यक्षमा गजेन्द्र शाही निर्वाचित भएका छन् । अध्यक्षमा शाही सहित उपाध्यक्षमा दुर्गा गिरि, सचिवमा सिद्धराज भट्ट, उप–सचिवमा प्रकाश बोहरा र इन्दिरा ताम्राकार निर्वाचित भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । मङ्गलवार नै ८१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.