कैलालीको लम्कीमा बर्दगोरियाका कार्की मृत फेला

अत्तरिया : कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-६ स्थित चरिला नदी किनारमा बर्दगोरिया गाउँपालिका २ का गगनसिंह कार्की मृत फेला परेका हुन् ।

अन्दाजी ६० वर्षीय कार्की सोमवार बिहान मृत पाइएका र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.