Agni Offset Press

सबैको भावना अनुसार अघि बढ्छु : प्रदेश प्रमुख मियाँ

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको विकासका लागि सबैको भावना अनुसार अघि बढ्ने बताएका छन् ।
कैलाली उद्योग बाणिज्य संघद्वारा बुधबार धनगढीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले कसैलाई पनि भेदभावका दृष्टिले नहेरी सबैलाई समान व्यवहार गरेर अघि बढ्ने बताए ।

उनले खुल्ला सिमानाकाका कारण व्यवसायीले थुप्रै समस्या भोगिरहेको बताउँदै ती समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए ।
उनले व्यवसायीले आफूलाई समयसमयमा आएर सल्लाह सुझाव दिन पनि आग्रह गरे ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.