कैलालीको रानीजमरामा सिँचाई नहरमा महिलाको शव फेला

अत्तरिया : कैलालीको लम्की स्थित रानीजमराको सिँचाई नहरमा महिलाको शव फेला परेको छ। मृतक लम्कीको स्थानीय ५४ वर्षीया महिला खिमाकुमारी शाही रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.