धनगढीको चैतन्य पाठशालामा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा

धनगढी, २४ चैत : धनगढीमा रहेको चैतन्य पाठशाला स्कुले चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको छ ।
अहिले आधुनिक शिक्षा र २१ औं शताब्दीमाको अभिभावककत्व भने मुल नाराकासाथ पाठशालाले आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हेमराज पन्तले अहिले २१ औं शताब्दीमा आजको समाज हामी चाहान्छु राम्रो परिवार, समाज, राष्ट्र, भईदिय सच्छौं तर हामी काम गर्दैनौं यो समाज परिवार राष्ट्र निमार्ण पहिचान युक्त राम्रो समाज चाहान्छु भने हामीले आफू बाट आफ्नो घर बाट सरु गर्नुपर्ने बताए ।
समाज परिवार राष्ट्रलाई संस्कारयुक्त बनाउने बाताबरण शिङ्गो चैतन्यमा पाठशालामा रहेको बताए । यसमा कोहि कसैले झुकीनु नपर्ने उनले बताए । पहिचान त्यो मानिसले कस्तो मानिस वा संगतसंङ गरेको भन्ने बुझिन्छ त्यसैले चैतन्य पाठशाला मा जुन चिन्तन छ अरुमा नभयको उनले बताए । चैतन्य पाठशाला प्रह. कटकबहादुर सिहंले धनगढीमा अरु विद्यालयले ज्ञान, सीप दिएको छ जुन सुल्कमा पठनपाठन, कम सुल्कमा शिक्षा दीक्षा दिईको छ त्यो भन्दा राम्रो गुरुस्तर चैतन्य पाठशालाले दिएको बताए । पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले आजको एक बालक बिश्व बजारमा बिश्व समाजमा भोलिका दिनमा प्रतिस्पर्धा गर्ने सक्छ कि सदैन त्यो चिन्तन भिजन लियर चैतन्य पाठशाला परिवार तेस्तो नागरिक उत्पादन गर्नेतर्फ लागेको बताए ।
आज समाजमा धेरै समस्या हरु बालबालिका हरु कुलतमा लागेर अभिभावक चिन्तित, समाज, चिन्तित, परिवार चिन्तित भयको अबस्थामा उनीहरुलाई शिक्षा, मात्र नभएर संस्कारयक्त, समाजप्रति भोलिका दिनमा उत्तरदाहित्व निर्वाह गर्ने बालबालिका उत्तपादन गर्ने संस्था भनेको चैतन्य परिवार लागेको बताए ।
चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रममा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको हो । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सह,प्रह सिताराम भट्ट लगायत शिक्षक, पत्रकार, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पाठशालाकी शिक्षिका हेमा जोशीले गरेकी हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.