नेकपा एमाले कैलालीको सचिवालय सदस्यमा साउँद मनोनित

अत्तरिया : अत्तरियाका व्यवसायी गणेश जिमि साउँद नेकपा एमालेको कैलाली जिल्ला कमिटि सचिवालय सदस्यमा मनोनित भएका छन । नेकपा एमाले कैलालीको दोस्रो वैठकले साउँदलाई सचिवालय सदस्यमा मनोनित गरेको हो । साउँद मेडिकल व्यवसायी हुन् ।

साउँद यसअघि अधिवेशन मार्फत जिल्ला कमिटि सदस्यमा निवाचित भएका थिए । एमालेको राजनीतिमा लागेका साउँद सामाजिक काममा पनि सक्रिय रहदै आएका छन । उनी नेपाल सिएमए संघका पुर्व अध्यक्ष पनि रहिसकेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.