Agni Offset Press

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढलेर लाग्दा मृत्यु हुनेको संख्या १४

Aarati simant

भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् ।

७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । त्यहाँ उद्धारको काम भैरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.