अत्तरिया : नेपाल भारत मैत्री केन्द्र सिद्धार्थनगर ८ रुपन्देहीले हरि रेग्मीलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । धनगढी स्थायी घर भएका रेग्मीलाई केन्द्रको बसेको बैठकले केन्द्रीय सदस्यमा नियुक्त गरेको जनाएको हो ।
केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले तपाईको योग्यता, अनुभब,र संस्था प्रतिको समर्पणलाई मध्यनजर गर्दै यस केन्द्रको बिधान २०७८ को निती,उदेश्य, कार्यक्रम बमोजिम तपाईलाई केन्द्रीय सदस्य मा मनोनयन गरिएकोे बताए ।
जाशीको जिम्मेवारीले संस्थाको कार्य संचालनमा सहयोग गर्नुका साथै दुईदेश बिचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन पहल हुनेछ भन्ने पुर्ण बिश्वास लिएको उनको भनाई छ ।
सम्बन्धित पाेस्टहरु