केएमसीमा अध्ययनरत छात्राको कलिलैमा निधन

अत्तरिया : कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको कलिलै उमेरमा निधन भएको छ। सोमबार स्नातक तह चौथो वर्षमा अध्ययनरत माया चौधरीको निधन भएको जनाएको छ।

उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो। उनी केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.