गोदावरी तरुणदलद्वारा गणतन्त्र दिवसमा अत्तरियामा दीप प्रज्वलन

अत्तरिया : गणतन्त्र दिवसको अवसरमा गोदावरी तरुणदलले अत्तरिया चोकमा दिप प्रज्वलन गरेको छ । मंगलबार साँझ १७ औँ गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको तरुण दलका केन्द्रिय सदस्य तेज खड्का जानकारी दिए ।

तरुण दल गोदावरीका अध्यक्ष रमेश भट्टरईको संयोजकतवमा स्थानीय नेता कार्यकर्ताको सहभागितामा दिप प्रज्वलन गरिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.