धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

अत्तरिया : कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नामरथर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०\४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.