घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु

अत्तरिया : कैलालीको घोडाघोडीमा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–६ व्यबस्थितनगरकी ८ वर्षीया मनिषा बिकको नालामा डुबेर मृत्यु भएको हो।

उनको सोहि पालिकाको झिङ्गेझाला नालामा नुहाउँनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.