कैलालीमा ८२ हजारको अवैध सामान बरामद

अत्तरिया : सुदूरपश्चिम प्रदेशको विभिन्न स्थानबाट मंगलबारअवैध सामान बरामद गरेको छ । धनगढी उमहानगरपालिका–२ को ट्राफिक चौराहा, धनगढी गाँउ, कम्पनी टोल र बिरेघाट र भजनी नगरपालिका–३ ठेकी पुल नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याइएका ८२ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.