अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि असार ९ गते आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८१\०८२ का लागि आईतबार नीति तथा कार्यक्रमले गर्दा पालिकाको सेवा प्रवाह बन्द हुने सम्बन्धि सूचना सार्वजनिक गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्वारा हस्ताक्षरित सूचनामा भनेको छ, आर्थिक वर्ष २०८१\०८२ का लागि योजना तर्जुमा, निती तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा ब्यस्त भएका कारण सेवा प्रवाह स्थगन गरीको र यसबाट जनतामा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी सहितको सूचना प्रकाशित छ ।
सम्बन्धित पाेस्टहरु