अत्तरियामा बिग्रेका १३ थान सिसिटीभीको मर्मत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बिग्रीएका सिसिटीभीको मर्मत गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत पर्ने राजमार्ग र बजार क्षेत्रमा जडान गरिएका सिसिटीभी क्यामराको मर्मत गरिएको हो।

जडान गरिएका तर बिग्रिएका सिसिटीभीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक उद्धवराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले १३ थान सिसिटीभीको मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.